
डा. देवकोटाले बिरामी हुँदाहुँदै शल्यक्रिया गरेकी १४ वर्षीया राधिका बस्नेत
स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा बिरामी हुँदाहुँदै शल्यक्रिया गरिएकी १४ वर्षीया राधिका बस्नेतले बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर उनलाई भेटिन् र भनिन्, ‘तपाईँलाई चाँडै सन्चो होस्।