यसरी चल्यो मुक्तिनाथमा मोदीको सवा एक घन्टा पूजा

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुक्तिनाथको दर्शन गरेका छन्। बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मुत्तिनाथका लागि उडेका मोदीले सवा एक घण्टा मुक्तिनाथ परिसरमा बिताएका छन्। उनले मुक्तिनाथको मन्दिरमा हिन्दू परम्पराअनुसार पूजा अर्चना गरेका छन्।

मोदीले मुक्तिनाथमा गरेको पूजाको भिडियो यस्तो छ:

 

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्