जनकपुरमा मोदीका नमस्कारका आठ पोज

जनकपुरधाम- शुक्रबार प्रदेश नं २ को राजधानी जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार घन्टा बिताएका थिए।

जनकपुर विमानस्थलमा अवतरण गरेलगत्तै जानकी मन्दिरमा पूजा गरेर दुई देशकै प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुर अयोध्या सीधा बस सेवा प्रारम्भ गरे।

त्यसपछि नागरिक अभिनन्दनका लागि जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा उनी उपस्थित भए। उनी मञ्चमा आएदेखि उनले गरेका नमस्कारका विभिन्न पोजका ८ तस्वीर।

 

 

 

तस्विरहरुः उमाकान्त खनाल/देशसञ्‍चार

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्