काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमण सकेर शनिबार स्वदेश फर्किए।

जनकपुर हुँदै काठमाडौँ, मुक्तिनाथ हुँदै पशुपतिनाथसम्मको उनको यात्रा व्यस्ततापूर्ण रह्यो।

नाकाबन्दीमा आफूले लगाएको घाउमा मल्हम लगाउने प्रयास गर्दै उनले नेेपालीलाई फकाउन भरमग्दुर प्रयास गरे।

उनी आउँदा र जाँदाका केही थप तस्बिरहरु: