२९८ प्रहरी हबल्दार असईमा बढुवा हुने (सूचिसहित)

काठमाडौं – नेपाल प्रहरीका २९८ जना हबल्दार असईमा बढुवा हुने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले २९८ जना हबल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा समितिको शनिबारको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको हो ।

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्