शहिद स्मारक ए डिभिजन लिगको मिती तय, असोज १३ बाट

फाइल फोटो

काठमाडौं- अखिल नेपाल फुटबल संघ- एन्फाले शहिद स्मारक ए डिभिजन लिग सुरु हुने मिती तय गरेको छ। एन्फाको कार्यसमितीको बैठकले उक्त निर्णय गरेको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।
आन्तरिक ब्यवस्थापनको विवादका कारण नेपालमा केही वर्षदेखि घरेलु लिग हुन सकेको छैन। बैशाखको अन्तिम साता एन्फाको कार्यसमिती निर्वाचन सम्पन्न भएपछि कर्माको नेतृत्व आएको थियो।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्