
वाम एकता- प्रचण्ड रोए ओलीले हसाए
नवगठित नेपाल कम्युनिष्ट पार्टीको एकतासभामा एमाले र माओवादीका नेताहरु मञ्चमा हँसमुख देखिएका थिए। उनीहरुको बडी ल्याङ्वेज आकर्षक थियो, एकअर्काप्रति सकारात्मक भावले भरिएको।
केपी अाेली भने, ‘प्रचण्डलाई मैले भनेँ, तपाईंको माओवादी केन्द्र सकियो भने अनि उहाँले भन्नुभो, तपाईंको एमाले पनि सकियो। मैले त्यही सुन्न्न भनेको थिएँ।’