जब नेपाली क्रिकेटका सान सन्दीप लामिछाने नेपाल ओर्लिए (१० तस्बिरहरु)

कप्तान पारस खड्कालाई अंकमाल गर्दै सन्दिप लामिछाने। तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौँ- नेपाली क्रिकेट टोलीका सान सन्दिप लामिछाने इन्डियन प्रिमियर लिगमा यो सिजनको खेल खेलेर मंगलबार काठमाडौँ फर्किए।

उनलाई लिन विमानस्थलमा कप्तान पारस खड्कासहित क्रिकेट पदाधिकारीहरु र शुभेच्छुकहरु विमानस्थल पुगेका थिए।

सन्दिप लामिछानेको नेपाल आगमनमा विमानस्थल पुगेका देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै सन्दीप लामिछाने। तस्बिर: सुलभ श्रेष्ठ

जेठ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्