निशानको भुन्टी टेन्ड्रिङ्ग १ मा

काठमाडौँ– गायक निशान भट्टराईले स्वर दिएका गीत ‘भुन्टी’ युट्युबको टेन्ड्रिङ्ग १ मा आइपुगेको छ । २५ मे मा सार्वजनिक भएको गीतलाई समाचार लेख्दासम्म सात लाख ६५ हजार भन्दा धेरै पटक हेरिएको छ।

नेपाल आइडलमा पहिलो रनरअफ बनेका निशानको नेपाल आइडल पछि यो दोस्रो गीत हो। यो गीतमा निशान आफै नाँचेका छन्, उनलाई मोडल एलिसा राईले साथ दिएकी छिन् ।

जेठ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्