बजेट पढ्दा अर्थमन्त्री खतिवडा एकदमै हतारमा

तस्बिर: बर्षा शाह

काठमाडौँ- आर्थिक वर्ष २०७४/७५ को बजेट संसदमा प्रस्तुत गर्दै गरेका अर्थमन्त्री युवराज खतिवडा बजेट प्रस्तुत गर्ने क्रममा एकदमै हतारमा देखिएका छन्।

उनले बजेट पढेको नबुझिएको भनी सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ।

उनले सबैलाई रोजगारको व्यवस्था मिलाउनु सरकारको प्राथमिकताका रुपमा चित्रण गरेका छन्।

 

 

जेठ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्