सञ्जय दत्तको सञ्जु : लाइमलाइटदेखि ट्वाइलेटमा डुब्दासम्म

एजेन्सी– भारतीय अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को ट्रेलर रिलिज भएको छ। सञ्जय दत्तको भेराइटि भएको जीवनलाई ट्रेलरमा प्रस्तुत गरेको छ।

आम जीवन, चलचित्रको यात्र र लागूऔषध दुव्र्यसनिमा फसेका सन्जय देखि आतन्कवादीको आरोपमा जेल परेको सम्मको कथा छ ।

अभिनेता सञ्जय दत्त ६ वर्षको जेल सजाय काटेर भर्खरै बाहिर आएका छन् । उनीको जीवनमा आधारित चलचित्र राजकुमार हिरानीले निर्देशन गरेका हुन् । चलचित्रमा सञ्जयको भर्सटाइल जीवनमा जोडिएका अनगिन्ती पात्रहरु प्नि छन् ।

सञ्जयको भूमिकामा रणवीर कपूर देखिएका छन् भने परेश रावल, विक्कि कुशाल, मनिशा कोइराला, सोनम कपूर, दिया मिर्जा, अनुष्का शर्मा, बोमन इरानी, जिम सराभ लगायतका कलाकारको भूमिका रहेको छ ।

जेठ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्