अब टेलिभिजनमा ‘हेलो प्रधानमन्त्री’ , सोल्टी होटलमा उद्घाटन

काठमाडौं- टेलिभिजन कार्यक्रम ‘हेलो प्रधानमन्त्री’ प्रशारण हुने भएको छ।

सोल्टी होटलमा सोमबार साँझ उक्त कार्यक्रमको उद्घाटन गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती थियो।

यसअघि प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रम प्रशारण हुने गरेको थियो।

जेठ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्