विश्वकपबाट प्रशिक्षकले के सिक्छन् त ?

विश्वकपबाट प्रशिक्षकले के सिक्छन् त ?

मेघराजलाई अर्जेन्टिनाका स्टार मेसीको खेल कौशल मन पर्छ । मैदानमा पनि बाहिर पनि । त्यसो त रोनाल्डोको मेहनत पनि कम लाग्दैन । तर एक जना मात्रै भन्दा मेसी नै मन पराउँछन् ।

सम्बन्धित भिडियोहरु