हजारौंको भिडमा आँसु नझार्ने कोही भएन, डा. देवकोटालाई श्रद्धाञ्‍जलि (भिडियो)

हजारौंको भिडमा आँसु नझार्ने कोही भएन, डा. देवकोटालाई श्रद्धाञ्‍जलि (भिडियो)

डा. उपेन्द्र देवकोटाको निधनमा उनलाई श्रद्धाञ्जली दिन हजारौँ ओइरिए। तीन छोरीहरुले उनको शवलाई काँध थापेर घाटसम्म पुर्‍याए।

प्रस्तुति: दीपा दाहाल

क्‍यामेरा: झरना राई

सम्बन्धित भिडियोहरु