अर्जेन्टिना भर्सेस क्रोयसिया : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप फुटबलमा समूह डी का अर्जेन्टिना र क्रोयासियाबिच पहिलो हाफ गोलरहित बराबरी भएको छ । अघिल्लो चरण प्रवेशका लागि यो खेल जित्नै पर्ने दवावमा अर्जेन्टिना भएपनि गोल गर्न सकेको छैन ।

आफ्नो पहिलो खेलमा पनि अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरी खेलेको छ ।

क्रोयसियाले भने नाइजेरियालाई पराजिग गरेको छ । आजको खेलमा पराजित भए अर्जेन्टिका दोश्रो चरणको संभावना न्युन हुनेछ ।

तर क्रोयसिया यो खेल जितेमा दोश्रो चरण प्रवेश गर्ने छ भने हारे पनि अघिल्लो चरणको संभावना कायम हुनेछ ।

असार ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्