आँचललाई कसले व्ल्याक माया गर्यो?

काठमाडौँ–नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र ‘व्ल्याक’ को ट्र्लर सार्वजनिक भएको छ। बुधबार दिउँसो चलचित्रको ट्रेलर सार्वजनिक भएको हो। यो चलचित्रमा चकलेटी नायकको रुपमा आफ्नो पहिचान बनाएका आकाश श्रेष्ठको एक्सन देख्न पाइन्छ।

चलचित्रमा आँचल र आकाशको रोमान्स देख्न सकिन्छ भने, सुन्दर श्रेष्ठ, आयुष रिजाल, शुशिल क्षत्री , धिरेन शाक्य र प्रिया रिजाल लगायतको कलाकारको भूमिका देख्न सकिन्छ। बसन्त अधिकारीको निर्देशनमा बनेको चलचित्रको निर्माता आश्मा पाण्डे हुन्।

असार १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्