प्रियंका चोपडा विश्वमा नै सबैभन्दा ‘हट’

प्रियंका चोपडा अहिले अन्तराष्ट्रिय कलाकार भइसकेकी छिन्। अमेरीकन टेलिभिजन शो क्वान्टममा काम गरेर चर्चा कमाएकी अभिनेत्री अहिले ‘सबैभन्दा हट– १००’ को बिजेता भएकी छन्।
यो टाइटलको विजेता प्रियंका चौथो पटक भएकी हुन्। यो भन्दा अगाडि सन् २०११, सन् २०१३ र सन् २०१६ मा बिजेता भइसकेकी छन्। उनलाई ‘इन्टरनेशनल मेन्स म्यागजिन म्याक्सिम’ ग्रहकै सबैभन्दा हट महिला भनेर नाम दिइएको छ।
आफ्नो फ्यान सर्कलमा पिसीको नामको चिनिने प्रियंकाले चौथौँ पटक यो उपाधि जितेकी हुन्। म्याक्सिम म्यागजिनले उनको फोटो कभर फोटोमा राखेँको छ।
म्याक्सिमले ट्वीटरमा लेखेको छ, ‘उनले प्रतिभाशाली छिन्, उनले दिमाग पाएकी छिन्। उनले रुप पनि पाएकी छिन्, यो आश्चर्यको कुरा हो कि सन् २०१८ मा प्रियंकाको फ्यानले सावित गरेँ र उनलाई म्याक्सिमको हट महिला लिस्टमा पहिलो बनाए। म्यागजिनको कभर पेजमा तिम्लाई फेरी स्वागत छ पिसी।’
Millions of fans make @priyankachopra the winner of #MaximHot100 for a record fourth time!
Photography:@NickSaglimbeni
Styling:
MIMI CUTTRELL/ @StarworksGroup
Make-up & Hair :
YUMIKO MORI & CAMERON RAINS/ @TheWallGroup
Production:
KEVIN SAVARESE/ @Slickforce pic.twitter.com/Pk2M4qlMPc— Maxim India (@MaximIndia) June 27, 2018
#AfterParty #MetGala #ootn ✨ pic.twitter.com/RoBGyEVBs2
— PRIYANKA (@priyankachopra) May 9, 2018
It’s that time of the year again! #DabbooRatnaniCalendar @DabbooRatnani @ManishaDRatnani #DabbooRatnani pic.twitter.com/ddtKvME7Tt
— PRIYANKA (@priyankachopra) January 21, 2018