सलमान खानले कट्रिनालाई ‘बेबी’ भनेपछि …

अभिनेता सलमान खान र अभिनेत्री कट्रिना क्याफको प्रेम सम्बन्धको चर्चा बेलाबेला चुलिन्छ र बेलाबेलामा त्यस्सै सेलाउछ पनि। केहि समय अगाडि सम्बन्ध चिसिएको खबर आएको भएपनि अहिले यी दुई बिच निकटता बढेको खबर आइरहेको छ। बहिर खबर जे आएपनि यी दुईले आफ्नो निकटतालाई बाहिर स्पष्ट देखाएका थिएनन्। तर अभिनेता सलमान खानले ‘दबङ्ग रिलेटेड टुर’ अन्तर्गत अमेरिकामा भएको पत्रकार भेटघाटमा कट्रिनालाई ‘बेबी’ भनेका छन्।

Salman Khan calls Katrina Kaif his Baby !!😍😍😍❤️❤️❤️ My poor shipper heart melts down in a puddle !!❣️❣️❣️ What are these guys planning on doing to us … I can’t handle their cuteness 😍😍 #katrinakaif #salmankhan #MashaAllah #salkat #babies #otp #forevertogether #inshallah #GetMarriedYouTwo ! So Salman obviously mixed up the date for Katrina’s birthday .. and made up for it by saying even his baby’s birthday is on July 16th !! Wait till a good quality video comes out because Salman basically just gave it away … just like that ☺️☺️☺️💞💕💞💕💞💕💞💕💞💕@katrinakaif @beingsalmankhan @arpitakhansharma @rezaparkview @jacquelinef143 #salmankhan #nehakakkar #neha #duskadum3 #singer #sunilgrover #kapilsharama #funny #indiandance #dancelovers #dance #race3 #beingsalmankhan #race3day #katrinakaif #jacquelinefernandez #salkat #picoftheday #videooftheday #followme #love #bollywoodlovers #bollywood #salmankhanrules

A post shared by salman_khan 143 (@salman_khanfanforever) on

सलमानसँग कट्रिनाको मनमुटाव भएको खबर आएपनि उनीहरु धेरै समय टाढा बस्न सक्दैनन्। एक अर्काको जोडि बनेर अभिनय गर्ने यी दुईले धेरैओटा चलचित्रमा सँगै काम गरेका छन् भने सँगै धेरै वर्ष प्रेम सम्बन्धमा रहेका थिए।

उनीहरु अलग पनि बसे भने फेरी कामको लागि सँगसँगै भए। यो जोडिको समिकरणले धेरै उतार चढाव देखेको छ। तर अहिले यी दुई एक अर्कासँग सहज देखिन्छन्।

पत्रकार सम्मेलनमा कट्रिनालाई ‘बेबी’ भनेपछि यो भिडियो सामाजिक सञ्जालबाट धेरै शेयर भएको छ। जसमा सलमानले कट्रिनाको जन्मदिन कहिले भन्ने बारेमा बिर्सेको पनि बताएका छन्।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्