राष्ट्रसंघ प्रतितिनिधि भट्टराई पनि तानिए, मन्त्रीपरिषद्ले के के गर्यो अन्य निर्णय ?

काठमाडौं-मन्त्रीरिषद् बैठकले आइतरबार बेलुकी राष्ट्रसंघका स्थाइ प्रतितिनिधि दुर्गा भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बैठकले
उनलाई साउनभित्र फिर्ता भइसक्न पनि सूचना जारी गरेको छ।
यस्तै राजदूत नियुक्ति सम्बन्धि कार्यविधि समेत मन्त्रीपरिषद् बैठकले पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको मन्त्री परिषद् बैठककले विश्व बैंकले नेपालालाई दिन लगेको १० अर्ब सहयोग पनि स्वीकृत गरेको छ।
त्यस्तै बैठकले १० वर्षे बालश्रमसम्बन्धि राष्ट्रिय गुरु योजना पारित गरेको छ।