काठमाडौँ- डा. गोविन्द केसीका मागमा समर्थन जनाउँदै प्रदर्शनमा उत्रेका तरुण दलका कार्यकर्ताहरुमाथि प्रहरीले बल प्रदर्शन गर्दा नयाँ बानेश्वर क्षेत्र शनिबार दिउँसो युद्धमैदानमा परिणत भएको छ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतसहित एक पत्रकार र प्रहरी पनि घाइते भएका छन्।

प्रहरीले एकपछि अर्को अश्रग्यास बर्साउँदै भिड तितरबितर पार्ने प्रयास गरिरहेको छ।

घटनास्थलमा रहेका हाम्रा संवाददाताहरुले पठाएका यी तस्बिरहरु हेर्नुहोस्: