कला : भुल्ने होइन सम्झने

९००० काँटी, एक बहिनीको सम्झनामा

९००० काँटी, एक बहिनीको सम्झनामा

भूकम्प आयो अनि गयो । तर झण्डै साढे तीन वर्षअघिको भूकम्पले दिएका चोटहरुमा अझै घाटा बसेका छैनन् । ढलेका भवन उठ्न समय लाग्छ जस्तो छ, भत्किएका सम्पदाको फेरि जोडिने सपना अपूरै छ ।

त्यो भन्दा भयानक छ, आफ्ना गुमाउँदाको पीडा । भूकम्पमा आफ्ना प्रिय व्यक्ति गुमाउनेको भीडमा एक हुन्, ललितपुरकी महिमा सिंह । उनले प्यारी बहिनी गुमाइन्, तर अहिले उनै बहिनी निमासहित भूकम्पमा गुमेका अरुहरुलाई पनि सम्झिने माध्यम बनाएकी छन्, महिमाले…

भिडियो : सुलभ श्रेष्ठ

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू