एकैपटक ३२ जिल्लाका सिडियो सरुवा, काठमाडौंमा रामप्रसाद आचार्यलाई ल्याइयो

काठमाडौं – सरकारले एकैपटक ३२ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडियोको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार सिडियोहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको हो ।

मन्त्रालयले काठमांडौमा रामप्रसाद आचार्यलाई ल्याइको छ । उनी यसअघि मोरङमा प्रमुख जिल्ला अधिकारी थिए । काठमाडौंका प्रजिअ केदारप्रसाद शर्मालाई गृहमन्त्रालय तानिएको छ ।

हेर्नुहोस् को कहाँको सिडियो

साउन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्