नेपाल कमर्स क्याम्पसमा नेविसंघको सरसफाइ

काठमाडौँ – नेपाल कमर्स क्यापसमा नेविसंघले सरसफाइ गरेको छ ।
नेविसंघ क्याम्पस इकाइ समितिका सभापति सरोज तिमिल्सीनाको अगुवाईमा सरसफाइ भएको हो ।
सरसफाइ कार्यक्रममा नेविसघका प्रवक्ता प्रेमराज जोशी केन्द्रीय सदस्यहरु खड्क सुब्बा र प्रेम शाही लगायत सहभागी थिए ।
त्यस्तै नवगठित इकाइमा रितीका मल्ललाई कोषाअध्यक्षमा मनोनीत गरिएको नेविसंघले जनाएको छ ।