प्रधानमन्त्रीको ट्विट र हामी बस्ने देश

देशमा दिनदिनै बढ्दो छ: गरिबी, भ्रष्टाचार, असमानता, बलात्कार र अन्य धेरै कुराहरु.. दिक्क लाग्छ।

अनि प्रधानमन्त्रीको ट्विटहरु पढ्छु। त्यहाँ अर्कै देश छ : विकास, समृद्धि, सुशासन, खुसी.. को देश।

यो देश अहिले दुइटा छ। एउटा (नेकपा) को देश। र, अर्को तपाईं-हामी बस्ने देश।

-सौरभ कार्की (ट्विटरबाट)

(सामाजिक सञ्जालमा राखिएका वा सोझै देशसञ्चारमा पठाइएका सार्वजनिक चासोका प्रतिक्रिया हामी देशसञ्चारमा प्रकाशित गर्छौँ। देशसञ्चारलाई सोझै इमेल, फेसबुक वा ट्विटर @deshsanchar1 मा मेन्सन गरेर पनि प्रतिक्रिया पठाउन सक्नुहुनेछ।)

साउन २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्