तीज महोत्सव हेर्न पुगिन् पूर्व रानी कोमल

काठमाडौँ – पूर्व रानी कोमल शाहले काठमाडौँको नक्सालमा सुरु भएको तीज महोत्सवको अवलोकन गरेकी छन् ।

अम्रपाली पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चल्छ । कोमलसहित पूर्व राज परिवारका अरु सदस्य पनि मेला हेर्न पुगेका छन् । कोमलले मेला राम्रो लागेको प्रतिक्रिया दिएकी छन् ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू