राजधानीको तीनकुनेबाट पेस्तोलसहित सात जना पक्राउ,चार राउन्ड गोली पनि बरामद

काठमाडौं-   महानगरीय प्रहरी परिसर,काठमाडौंको राजधानीमा एक थान पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ गरेको छ।

तीन कुनेबाट उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जाएको छ।

पक्राउ परेकाको नाम सार्वजनिक नगरिएपनि यसअघि गुन्डागर्दीमा संलग्नहरु रहेको परिसरका एक अधिकारीले बताए।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्