
जनकपुरका यी युवा जसले कवाडबाट बनाए काइदाका मेसिनहरु
झट हेर्दा लाग्छ, थोत्रे फलामको टुक्राहरुलाई एक ठाउँमा भेला गरेर जोडिएको कुनै मेसिन पनि आविष्कार हो र ? तर उनले जसै जसै कवाडका टुक्राहरुलाई जोडर मेसिन जुन प्रयोगजनका लागि तयार गर्छन्, त्यही प्रयोजनमा फटाफट फिट भइदिन्छ।