फोटो फिचर

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

dav

काठमाडाैँ – करिश्मा मानन्धरलाई नेपाली वा अंग्रेजी पढ्न कुनै समस्या छैन। तर लेख्न भने समस्या भइरहन्छ ।

उनलाई अंग्रेजी लेख्न समस्या छैन, ‘जाँगर पनि लाग्छ’, तर नेपाली लेख्न भने अलि गारै लाग्छ । अझ ‘शुद्ध नेपाली लेख्न त झन असजिलो लाग्छ।’ करिश्माका शिक्षकले पनि ह्याण्ड राइटिङ्ग सुधार्न सुझवा दिन्छन् ।

विज्ञापन

oznor

dav
भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्