नारायणकाजी श्रेष्ठसँगको कुराकानी

सत्ताधारी दलकै नेताको लेखाजोखा, सरकारले भ्रष्टाचार नियन्त्रण गर्न अझै सकेन!

नारायणकाजी श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौँ – तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकतापछि संसदमा दुई तिहाई बहुमत बनाएको केपी ओली नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ। समय बित्दै जाँदा जनतामा अपेक्षा र सरकारको काममा तालमेल मिलेको देखिँदैन ।

के सामाजिक र आर्थिक परिवर्तनको अनुभूति जनताले गरेका छन् त ? सत्ताधारी दलकै नेताको लेखाजोखा के छ त ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपा शर्मा ओली नेतृत्वको सरकारबाट सकारात्मक कदम चालिए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

देश सञ्चारसँगको अन्तर्वार्तामा प्रवक्ता श्रेष्ठले भ्रष्टाचार नियन्त्रणको पूर्व प्रतिवद्धता कार्यान्वयन गर्न र सरकारले प्रतिवद्धता जनाएका कामलाई निष्कर्षमा लैजान सरकार गम्भीर बन्नु पर्ने बताए । उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धिको दिशातर्फ जाने आफ्नो पार्टीको लक्ष्य अनुसार यो सरकारले कडा मेहेनेत गर्नु पर्ने सुझाव अघि सारेका छन् ।

सरकार, वैदेशीक मामिला लगायत उसका अन्य चुनौति र उपलब्धबारे यस्ता छन् प्रवक्ता श्रेष्ठको धारणा :

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्