प्रियंकाले भनिन्, ‘वर्षभरी यस्तै निडर भइ हाम्रा चेली हाँस्‍न पाऊन्’

काठमाडौँ– हरितालिका तीजको अवसरमा नायिका प्रियंका कार्कीले शुभकामना दिएकी छिन्। सारी र ब्लाउजमा सजिएकी प्रियंकाले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘ हरितालिका तीजको हामी सबैमा शुभकामना बर्ष भरि यस्तै गरि निडर भइ हाँस्दै, नाँच्दै, हाम्रा छोरी चेलीले रमाउन र बाँच्‍न पाऊन्।’

नायिका प्रियङ्‌काको नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भइसकेको छ। उनीहरु चाँडै विवाह कहिले हुने भने तोकिएको छैन। प्रियङ्‌काले आफूलाई रातो पहिरनसँगै पोतेमा सजाएको फोटो पनि पोस्ट राखेकी छन्।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्