‘नाडा अटो शो’मा कुन गाडी कति मूल्यमा? (विस्तृत विवरण)

काठमाडौँ– मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’ मा विभिन्न कम्पनीले नयाँ गाडी भित्र्याएका छन्।
हरेक वर्ष हुँदै आएको अटो मेला यसपटक ६ दिनसम्म चल्ने छ। ‘नाडा अटो शो’को तेह्रौं संस्करणमा विभिन्न कम्पनीहरुका नयाँ–नयाँ गाडी भित्रिएका छन्।

यसपटक विद्युतीय सवारी साधन पनि विशेष आकर्षणमा परेका छन्। मेलामा ७१ वटा कम्पनीहरु सहभागी छन्।

हेर्नुहोस् कुन कम्पनीका कुन गाडीको मूल्य कति छ ?

 

 

 

 

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्