धनगढी – सोमबार राति परेको लगातारको वर्षाका कारण धनगढीका अधिकांश स्थान डुबानमा परेका छन् ।

वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मुख्य सडक, एलएनचौक, विशालनगर, शिवनगर, हसनपुर लगायतका स्थान जलमग्न भएका हुन् ।

पानीको निकाश नहुँदा र खोलानाला अतिक्रमणको चपेटामा परेका कारण ३ फिटसम्म पानी जमेको छ । जसका कारण आवतजावतमा समस्या भएको छ ।

असोज ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्