मिस पोखराको ताज सारा बजिमयलाई

पोखरा – पोखरा जेसिजले आयोजना गरेको दशौँ संस्करणको मिस पोखराको ताज सारा बजिमयले पहिरिएकी छन् । शनिबार पोखरा सभागृहमा आयोजित ग्राण्ड फिनालीमा अन्य १४ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगीतामा सुजिता केसी फस्ट रनर्सअप र मिनाश्री शर्मा सेकेन्डरनर्सअप बनेकी छन् ।

हिमाअस एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन तथा कोशेली तेलको प्रस्तुतिमा प्रतियोगिता आयोजना भएको कार्यक्रम संयोजक देवराज शर्माले जानकारी दिए ।

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्