निर्मला पन्त हत्या प्रकरणमा छानबिन समितिका यी हुन् निष्कर्ष र सुझाव

फाइल तस्बिर।

काठमाडौँ- कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकारद्धारा गठित छानबिन समितिको छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ।

गृह मन्त्रालयले आफ्नो अफिसियल वेभसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा १८ बुँदे निष्कर्ष उल्लेख छ।

यी हुन् निष्कर्षहरु


असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्