पद तथा गोपनियताको सपथ समारोह ।

धनगढी – सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्री थपिएका छन् । कञ्चनपुरबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य प्रकाश रावल, ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ बनेका हुन् ।

उनलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

राज्यमन्त्री रावलले मंगलबार नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

असोज २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्