निर्मला पन्तको घटनाका आरोपितले नै न्यायको माग गर्दै लेखे प्रधामन्त्रीलाई खुला पत्र

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका किरण विष्टले प्रधानमन्त्रीलाई खुला पत्र लेखेका छन् ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले आफू निर्दोष रहेको दाबीसहित प्रधानमन्त्रीलाई खुला पत्र लेखेका हुन्

घटनामा संलग्न भएको आरोपमा किरणको डिएनए पनि परीक्षण गरिएको थियो । तर अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । यहिबिचमा किरणले आफूमाथि अन्याय भएको भन्दै न्यायको माग गरेर पत्र लेखेका हुन् ।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्