यसरी मनाइयो ६३ औँ प्रहरी दिवस (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रहरीले बिहीबार विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । प्रहरी मुख्यालय नक्सालमा दिवसका अवसरमा विविध कार्यक्रम भए । कार्यक्रममा प्रहरी सेवामा रहेका वा पूर्व प्रहरीहरुलाई सम्मानित गरियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च अधिकारीहरु सहभागी थिए । प्रधानमन्त्री ओलीले शान्तिसुरक्षा देशलाई समृद्धिको बाटोमा लैजाने पहिलो आधार रहेको बताए ।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्