कलाकारहरुको टीका
टीका लगाएर दक्षिणा लिनेदेखि लगाइदिएर पैसा दिनेसम्म, कुकुरले पनि लगायो टिका र जमरा

काठमाडौँ – आज विजयादशमी, रातो अक्षता र जमरा लगाउने दिन । आफूभन्दा ठूलोको हातबाट टिका लगाउने र आर्शिवाद लगाउने यो दिन हिन्दु धर्मावलम्बिले हर्सोउल्लासको साथ मनाउँदैछन्। बिजया दशमीमा टीका ग्रहण गरेर आर्शिवाद लिनेमा कलाकार पछि छुटेका छैनन्। यसमा घरमा पालेको कुकुर पनि परेको छ।
मान्यजनको हातबाट टिका थाप्ने र टिका लागाइदिएका केही कलाकारको दसैँ यस्तो देखियो।
वर्षा शिवाकोटि