राष्ट्रपतिज्यूको सवारीले दु:ख देला है

आज साँझ ७ बजे राष्ट्रपति कतार भ्रमणबाट स्वदेश फर्कदै हुनुहुन्छ। आ-आफ्ना गुँड (घर/डेरा) फर्कने बेला हो। कसैलाई आपत परेर अस्पताल लान/ल्याउन पर्ने होला, कोही भट्टी जान पर्ने, कोही ससुराली जान पर्ने जस्ता यावत् यात्रुलाई बेलैमा खवर गरेको छु।

साँझको त्यो बेलाको काठमाडौंको ट्राफिक जाम अनि सवारी (उफ्!)। रापका सल्लाहकारहरूले त ‘सेना र पुलिसले गर्या हो, हामीले होइन’ मर्जी हुन्छ। तर पनि राष्ट्रपतिको सवारीले दुःख दियो भनेर समृद्ध तर्फ नेपालको यात्रामा बाधा नहालिबक्सियोस्।

हवस् त धन्नेवात् ! तपाईंका मायाले… 🙂

(फेसबुकबाट साभार)

कार्तिक १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्