उज्यालो पर्वः

तिहार सुरु नहुँदै झिलिमिली काठमाडौँ

बत्तीले सजाइएको मैत्री मन्दिरस्थित सडक। तस्बिरहरुः बर्षा शाह/देश सञ्चार
बत्तीले सजाइएको मैत्री मन्दिरस्थित सडक। तस्बिरहरुः बर्षा शाह/देश सञ्चार

काठमाडौँ – यमपञ्चक सुरु हुन अझै दुई दिन बाँकी छ। तर, काठमाडौँ शहर झिलिमिली भइसकेको छ। काठमाडौँबासी आफ्नो घरको सजावटका लागि जुटिसकेका छन्।

विशेषतः घरमा भुइँ तल्लादेखि छतसम्म नै विद्युतीय बत्ती जडान गरेर घरलाई झिलिमिली बनाइएको छ। यी तस्बिरले पनि काठमाडौँबासीलाई तिहारले छोइसकेको प्रष्ट्याउन सक्छन्।

कार्तिक १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू