अस्पतालबाट बिरामी श्रीमान् लिएर घर फर्किन् शोभा
बेडमा, अस्पतालकै ड्रेसमा अधबैंसे पुरुष मुढोझैं ढलिरहेका थिए। उनको घाँटीमा पाइप जेलिएको थियो। घरि-घरि हात चलाउँथे तर कम्मर मुनिको भाग स्थिर देखिन्थ्यो। ओठहरु सुक्खा मात्रै होइन, चिराफारा नै थिए फुटेर।