फोटो फिचर

आगोको घेरा तोड्दै कुकुर

काठमाडौँ – कुकुर तिहार देशभर विशेष रुपमा मनाईँदैछ । उत्कृष्ट आदेश पालकका रुपमा रहेका कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिने गरिन्छ । उनीहरुलाई माला लगाइदिने चलन छ ।

कुकुर तिहारलाई कुकुर दिवसका रुपमा पनि मनाउने गरिएको छ ।सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको डग सेन्टरमा मंगलबार विशेष रुपमा कुकुर तिहार मनाईएको छ ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कुकुर तिहारको रौनकलाई तस्बिरमा समेटेका छन् ।

 

कार्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू