दीपावलीको शुभकामना दिँदै दिशाले शेयर गरिन् यस्तो तस्बिर

दिशा पाटनी।

मुम्बई – दीपावलीको शुभकामना दिँदै बलिउड स्टार दिशा पाटनीले आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन्।

जुन तस्बिर भाइरल पनि भएको छ। नायिका दिशाले इन्स्टाग्राममा शेयर गरेको तस्बिरमा उनी लाइट गोल्डेन कलरको पोसाकमा देखिएकी छिन्।

बोल्ड आउटफिटमा देखिएकी दिशाको तस्बिर धेरैले मन परेको प्रतिक्रिया दिएका छन्। केहीले आलोचना पनि गरेका छन्।

भारतमा दीपावली विशेष उल्लासका साथ मनाइन्छ। बलिउडका धेरै हस्तीहरु पनि दीपावली मनाउने तयारीमा जुटिसकेका छन्।

View this post on Instagram

🎆🎆🎆🎆🎆

A post shared by disha patani (paatni) (@dishapatani) on

कात्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्