
महाकविका यी रोचक पक्षहरु
सांसारिक जाडोले गर्दा हात काठिएर कलम समेत समात्न नसकी उहाँ हृदयका उच्च उद्गार र अनुभूतिहरु यसै रुमलिन्थे। प्रकाश नदेखिए त्याग-तपस्याबाट विचलित हुनुपर्ने सम्भावना बराबर उठ्द्थ्यो। कविले सांसारिक निराशा र दु:खको शीत र झरीलाई हटाइ सुखवादको पहारिलो घाम जनसमक्ष लगाउन प्रशस्त योगदान दिनुभई भवष्यका निम्ति उज्जवल बाटो देखाइ दिनुभएको छ।