इटहरी बजारमा आगलागी, निभाउने प्रयास जारी

इटहरी : सुनसरीको इटहरी बजारमा दिउँदै आगलागी भएको छ ।

धरान लाइन स्थित बिनोद पराजुली र गणेश लुइँटेलको घरबाट लागेको आयो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आयो नियन्त्रणका लागि पाँचवटा दमलको प्रयोग भइरहेको छ ।

आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

कात्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्