थारु गाउँमा देऊसी-भैलोको रौनक

दाङ- तिहारको पाँच दिन भाइटीका पछि दाङको थारु बस्तीमा देऊसी भैलोको रौनकता छाएको छ। युवा क्लब मार्फत त्‍यहाँका स्थानीय थारु युवा-युवतीहरुले देऊसी भैलोको आयोजना गरेका हुन।

यस अघि एक महनासम्‍म नृत्‍यस अभ्‍यास गरेका उनीहरुले टीका लगाइसकेकपछि भैलो निकालेका हुन।उक्त भैलामा थारु यवा युवतीहरुले नाठी नाँच प्रदर्शन गर्ने गर्दछन्।

यसका साथै उनीहरुले गाउँमा नाँचेर रमाइलो गर्ने गर्दछन्।

कार्तिक २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू