
दक्षिण अफ्रिकाका यी खेलाडीकाे माेटरसाइलमा नेपाल घुम्ने रहर
सर्वकालीन महान् फिल्डर जोन्टी रोड्स यतिबेला नेपालमा छन्। रोड्सको यो पहिलो नेपाल यात्रा हो। उनको नेपाल भ्रमण तथा नेपाली क्रिकेटको विगत, वर्तमान र भविस्यबारे देश सञ्चारले रोड्ससँग कुराकानी गरेको छ।