हत्‍यारालाई कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन (फोटो फिचर)

धनगढी- युवकको हत्‍यारालाई सार्वजनिक गर्न माग गर्दै धनगढीमा विजय थापा न्‍यायिक संघर्ष समितिले प्रदर्शन गरेको छ।

सोमबार धनगढी चोकमा ब्‍यानरसहित विजय थापाका आफन्त र स्थानीयहरुले शान्ति सुरक्षा कायम गर, हत्‍यारालाई कारबाही गर भन्‍दै प्रदर्शन गरेका हुन।

धनगढी उपमहानगरपालिका–४ नजिकै शुक्रबार राति ९ बजे स्थानीय विजय थापाको हत्या भएको थियो।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्