पशुपतिनाथमा बालाचतुर्दशीको रौनक (फोटो फिचर)

तस्बिर: सुलभ श्रेष्ठ
काठमाडौँ- बालाचतुर्दशीको अघिल्लो दिन पशुपतिनाथमा पितृहरुको सम्झना गर्दै दीपहरु बालिएको छ।
बिहीबार मनाइने बाला चतुदर्शीका लागि बुधबार राति पशुपतिनाथमा रातभरि जाग्राम बस्ने चलन छ।
बालाचतुर्दशीमा पितृहरुलाई सम्झनेको ठूलो भिड पशुपतिनाथमा लागेको छ।
बालाचतुर्दशीका दिन बिहीबार बिहान पितृहरुलाई सदबिज चढाएर भक्तजनहरु घर फर्कने चलन छ।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: