अस्ट्रेलियाको नोर्फोकमा शक्तिशाली भूकम्प

अस्ट्रेलियाको नोर्फोक आइल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । नोर्फोक आइल्याण्डको उत्तरपूर्वी क्षेत्र केन्द्र विन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ ।

तत्काल सुनामीको चेतावनी दिइएको छैन भने क्षतिको विवरण पनि आएको छैन ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्